Provide Your Feedback

Edit Template
Publisher: Brosis Publishers and Distributors
Genre: Fiction
Published: September 2018
ISBN13: 9788193450291
ISBN10: 8193450299

Ekalap

(एकालाप)
by Nirmal Kumar Thapa
पुस्तकको बारेमा

एकालाप कथा सङ्ग्रह सृजनसिल साहित्यक खुराक हो । कथा, निबन्ध, नियात्रामाझ आत्मपरक सुगन्ध पोतएका रचनाहरुले नेपाल र नेपाल बाहिरको भूगोलका बारेमा बोलेका छन् । मानवीय जीवन दर्शनको वरपर घुमिरहने थापाको पूर्वप्रकाशित कृति एकादेशीय शैली एकालापमा पाउन सकिन्छ ।१६  शिर्षकमा कथाहरुले आफ्नो ओज बोकेका छन् । 

पछिल्लो बाहिरी पृष्ठबाट

शरीरलाई दृश्यमा रहेका हरेक दृश्य प्यारा लाग्छन् । आफ्ना लाग्छन् ।

कैयौँ वर्षको तपपछि पाएको शरीरी भाँडो भर्ने दाउ हर मानुषमा छ । आत्माको आकाशबाट शरीरको गुफामा हाम फालेदेखि ऊ यहाँको रैथाने भएको छ । स्थानीय समस्या र सम्भावनाका बारेमा लामो गफ चुटेर बस्न सक्ने भएको छ |

शरीरको दर्शन र व्याख्यामा नअटेको खप्परको ज्ञानरूपी चास्नीमा अतृप्त आत्माले लेखेका पवित्र भावका हरफहरू मिहिनरूपमा कुँदिएका छन् । बँदिलो शरीरको घरमा धेरै कोष कोषिकाहरू अस्थायी अतिथि भई बसेका छन् ।

आफ्नो समय आएपछि बसाइ छाड्ने छन् । तर, अहिले यहाँका रैथाने भएका छन् । कहिल्यै नफर्कने स्वाङ रवाफ दुवै छ ।

अकल्पनीय शरीरको संभावना झिना मसिना कृत्यहरूमा अल्झिएको छ । तिनै साना कुराको ताँती नै सर्वस्व लागिरहेको छ ।  

Ready to Read? Buy Now:

Renowned Nepalese author Nirmal Kumar Thapa celebrated for his philosophical writings in poetry, fiction, and non-fiction, with works like Bijaula, Ekadeshma, The Book of Philosophy and More.

Quick Links

About the Author

© 2024 Nirmal Kumar Thapa. All rights reserved